ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच सम्झौता

२०७९ फागुन, २५  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र हिमालयन बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ । यस सेवाबाट मोबाइल बैंकिङ एप एचआई– एमबि प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटललगायत स्मार्ट क्यूआरमा आबद्ध भएका मर्चेन्टमार्फत वस्तु तथा सेवाको भुक्तानी गर्दा सजिलै भुक्तानी गर्न सकिने एससीटीले जानकारी दिएको छ ।

यसैगरी हिमालयन बंैकका मर्चेन्टले पनि स्मार्ट क्यूआरमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका ग्राहकमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने एससीटीको दाबी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)