ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिलले दियो हिंसा तथा उत्पीडन सुरक्षा तालीम

२०७९ फागुन, ३०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल बैंकले आफ्ना कर्मचारीका लागि ‘कार्यस्थल हिंसा तथा उत्पीडन विषयक’ तालीम सम्पन्न गरेको छ । अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा गरिएको तालीमको उद्देश्य कार्यस्थलमा हुन सक्ने हिंसाविरुद्ध सचेतना बढाउनु रहेको बैंकले जानकारी दिएको छ ।

कार्यशालामा उपत्यकाभित्रका शाखाका स्थलगत र बाहिर शाखाका कर्मचारी अनलाइनमार्फत सहभागी भएका थिए । तालीममा कर्मचारीले कार्यस्थल हिंसा तथा उत्पीडन के हो, कार्यालयमा यस किसिमका गतिविधि कुन तरीकाबाट हुन सक्छ, यस्ता गतिविधि हुन नदिन कसरी सजग हुनुपर्छ र यस्ता गतिविधि भइहाले आत्मरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत रूपमा व्यावहारिक तथा प्रयोगात्मक तरीका प्रदर्शन गरी जानकारी गराइएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)