ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७ वर्षपछि नयाँ राष्ट्रप्रमुखले अवलोकन गरेको घोडेजात्रा [फोटो फिचर]

२०७९ चैत, ७  
विविध फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । काठमाडौंको टुँडिखेलमा आयोजित घोडेजात्राको कार्यक्रममा ७ वर्षपछि नयाँ राष्ट्र प्रमुख उपस्थित हुनुभएको छ । 

यश अघि ७ वर्षसम्म विद्यादेवी भण्डारीले राष्ट्र प्रमुखको हैसियतमा घोडेजात्रा पर्व अवलोकन गरिरहेकी थिइन् ।

पर्वका अवसरमा टुँडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले आयोजना गरेको कार्यक्रममा सैनिकहरूले घोडा दौडाएर विभिन्न खेल कौशल प्रस्तुत गरेका थिए । 

प्रत्येक वर्ष चैत कृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाउने गरिन्छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सहभागी हुनुभयो ।

गीति नाटक पनि प्रदर्शन गरिएको थियो । खेलको सिलसिलामा म्यूजिकल चेयरमा एक घोडाले घोडसवारलाई लडाएर भागेको थियो । घोडेजात्रा हेर्न हनुमानढोका कुमारी घरबाट जीवित कुमारीको पनि सवारी भएको थियो । नरदेवीमा स्वतकाली देवी नाच प्रदर्शन भएको थियो भने ठाउँ ठाउँमा मल जा खुवाइएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)