ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छूट

२०७९ चैत, १३  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ग्राहकलाई गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंकले नेसनल प्याथ ल्याबसँग सम्झौता गरेको छ । सम्झौताअनुसार ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा इन–हाउस परीक्षणमा २० प्रतिशत र आउटसोर्समा १० प्रतिशतसम्म ग्राहकले छूट प्राप्त गर्न सक्नेछन् ।

बैंकले ३०४ शाखा सञ्जाल, २९४ एटीएम, ६२ शाखारहित बैंकिङ इकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएकोे छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)