ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शुरू भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा, १० फोटोमा हेर्नुहोस पहिलो दिनको जात्रा [फाेटाे फिचर]

२०७९ चैत, १५  
विविध फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । बुधवारदेखि सेतो मछिन्द्रनाथको रथयात्रा शुरू भएको छ ।

सेतो मच्छिन्द्रनाथको रथयात्रा काठमाडौं मछिन्द्रबहालबाट शुरू हुन्छ ।

रथ यात्राको पहिलो दिन मच्छिन्द्रबहालबाट आर्याअवलोकितेश्वरको मुर्तिलाई खटमा राखेर जमल  तिनधारा लगिन्छ । तिनधारास्थित पाठशालामा निर्माण गरिएको रथमा आर्याअवलोकितेश्वरको मुर्ति राखेर रथ असन तिर अघि बढ्छ। १० तस्वीरमा हेर्नुहोस रथ यात्राको पहिलो दिन : 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)