ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वित्तीय साक्षरता प्रवर्द्धन गर्दै ग्लोबल आइएमईले मनायो ग्लोबल मनी वीक

२०७९ चैत, १६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रम गरी ‘ग्लोबल मनी वीक २०२३’ सम्पन्न गरेकोे छ । बैंकले विभिन्न स्कूल तथा कलेजका विद्यार्थीको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयबाट वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको हो । अभियानअन्तर्गत बैंकिङ सेवा तथा वित्तीय बजारलगायत विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी बैंकले दिएको छ । बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनओटा वैदेशिक प्रतिनिधि कार्यालय गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्रबाट प्रदान गरिरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)