ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनी विकास बैंकको थप एक एटीएम

२०७९ चैत, २१  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लुम्बिनी विकास बैंकले कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित वाणी शाखाबाट एटीएम सेवा शुरू गरेको छ । एटीएमको सञ्चालनसँगै स्थानीयस्तरमा बैंकिङ सेवा पुर्‍याउन सहज हुने बैंकको विश्वास छ । हाल ८९ ओटा शाखा, १९ ओटा एटीएम, एक एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)