ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छूट

२०७९ चैत, २२  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । महालक्ष्मी विकास बैंकले रेष्टुरेन्ट तथा शृंगार क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त संस्थाका विभिन्न सेवामा छूट प्राप्त गर्ने बताइएको छ ।

बैंकका ग्राहकले काठमाडौंको बूढानीलकण्ठस्थित ‘मेराकी होस्टिक वेलनेस रिट्रिट’का सेवामा १५ प्रतिशतसम्म, ललितपुरको जावलाखेलस्थित ‘बर्जर सेक’का सेवामा १० प्रतिशतसम्म, बुटवल उपमहानगरपालिका अमरपथस्थित ‘समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमी’का सेवामा २० प्रतिशतसम्म र काठमाडौंको टंगालस्थित ‘छोटु युनिसेक्स सैलुन’का सेवामा २० प्रतिशत छूट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)