ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंक र दृष्टि आई केयरबीच छूट सम्झौता

२०७९ चैत, २२  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको कलंकीस्थित दृष्टि आई केयर सेन्टरबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपश्चात् बैंकका कार्डवाहकले सेन्टरमा २० प्रतिशतसम्मको छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।

डिजिटल बैंकिङको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधा ल्याउँदै आएको बैंकले जानकारी दिएको छ । १८२ ओटा शाखा, १३९ ओटा एटीएम र ९७ ओटा शाखारहित बैंकिङ इकाईबाट बैंकले सेवा प्रवाह गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)