ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई बैंकका ग्राहकलाई स्मार्ट टिभी जित्ने मौका

२०७९ चैत, २३  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ । यस योजनामा सहभागी हुन बैंकका ग्राहकले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरीद गर्दा अनलाइन भुक्तानी गर्नुपर्ने बताइएको छ । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना वैशाख ९ गतेसम्म लागू रहनेछ । योजनामा सहभागीमध्ये १ जना विजेता छनौट गरिनेछ र विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टिभी पाउने बैंकको भनाइ छ । बैंकको यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवद्र्धन गर्नुरहेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)