ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बालाजुमा बाइसधारा मेला, स्नान गर्न आउने श्रद्धालुहरूको घुइँचो [फोटो फिचर]

२०७९ चैत, २३  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । काठमाडौंको बालाजुमा बाइसधारा मेला लागेको छ । हरेक वर्ष चैत शुक्ल पूर्णिमामा लाग्ने उक्त मेलामा बालाजुस्थित २२ ओटा ढुंगेधारामा स्नान गर्न श्रद्धालुहरूको घुइँचो लागेको छ । 

ढुंगेधाराबाट स्नान गरे शरीरमा भएका रोगब्याधी सबै पखालिने, दीर्घायु हुने, परिवारमा सुख-शान्ति छाउने जनविश्वास छ । 

मेलाका अवसरमा उक्त क्षेत्रमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । 

तस्वीरहरू : ;सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)