ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामना सेवा विकास बैंकद्वारा सर्भिस बुथ प्रदान

२०७९ चैत, २४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । कामना सेवा विकास वैंकले बुधवार काठमाडौं महानगरपालिका–३ को कार्यालय र जोड इनिसिएटिभसँगको सहकार्यमा काठमाडौं बाँसवारीस्थित जुत्ता मेन्डरका लागि निर्माण गरिएको बुथ प्रदान गरेको छ । उक्त बुथले स्थानीय उद्यमीलाई व्यवसाय गर्न सुविधायुक्त वातावारण बनाउन सहयोग गर्ने बैंकको अपेक्षा छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरलाई एक व्यवस्थित स्थान प्रदान गरी उनीहरूको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुर्‍याउने उद्देश्य राखेको बैंकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)