ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया बैंकका ग्राहकलाई बर्फी स्वीट्समा छूट

२०७९ चैत, २७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको न्यूरोडस्थित बर्फी स्वीट्समा मिठाईका परिकार खरीदमा १० प्रतिशत छूट पाउने भएका छन् । यससम्बन्धी समझदारीपत्रमा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र बर्फी स्वीट्सका सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका छन् । डिजिटल कारोबारमा ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राखी उक्त समझदारी गरिएको बैंकले जानकारी दिएको छ । बैंकको मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले मिठाईका परिकार खरीद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छूट पाउने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)