ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्पाइनल इन्जुरी पुन:स्थापना केन्द्रमा अपांगतामैत्री एटीएम

२०७९ चैत, २९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हिमालयन बैंकले काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुन:स्थापना केन्द्रमा अपांगतामैत्री एटीएम सञ्चालनमा ल्याएको छ । बैंकिङ सुविधा सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यताले अपांगतामैत्री एटीएम सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । बैंकले गत शुक्रवार पुन:स्थापना केन्द्रको २१औं वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहका बीच बनेपा नगरपालिकाकी मेयर शान्तिरत्न शाक्य, बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र पुन:स्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दीक्षितले संयुक्त रूपमा एटीएमको शुरुआत गरेका थिए । हाल बैंकले १८९ शाखा, २० विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएमबाट सेवा प्रदान गर्दै आएकोे छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)