ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई बैंकको ‘सोचे जस्तै बैंक खाता’

२०८० बैशाख, १  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोचे जस्तै बैंक खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ खातामा ग्राहकको इच्छा बमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सोभन्दा माथिको रकम लाखको गुणनमा मुद्दतीमा स्वत: परिणत हुने बताइएको छ । साथै, सोचे जस्तै बैंक खाता खोल्ने ग्राहकले तीन वर्षसम्मका लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा भिजा डेबिट कार्डको सुविधा नि:शुल्क रूपमा प्राप्त गर्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)