ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारी बैंकका ग्राहकले लभ कुशका सामान किस्तामा पाउने

२०८० बैशाख, ६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंकका क्रेडिट कार्डवाहकले लभ कुश इनोभेसनबाट भेन्डिङ मेसिन र अन्य मेसिनरी सामग्री खरीद गर्दा भुक्तानी मासिक किस्तामा गर्न पाउने भएका छन् । ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न बैंकले लभ कुशसँग सहकार्य गरेको जानकारी दिएको छ । आफ्ना ३०४ शाखा सञ्जाल, २९५ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकले बैंकिङ सुविधा दिँदै आएकोे छ । आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने बैंकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)