काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटडले विभिन्न पदका लागि कर्मचारी माग (vacancy announcement ) गरेको छ ।
संस्थाले सहायक महाप्रबन्धक पदका लागि १ जाना, वरिष्ठ प्रबन्धक पदका लागि केही, नायब प्रबन्धक पदका लागि केही, वरिष्ठ अधिकृत पदका लागि केही, सुपरभाइजर पदका लागि केही, सहायक पदका लागि केही र वरिष्ठ सवारी चालक १ जाना माग गरेको हो ।
संस्थाले खुल्ला प्रतिष्पर्धाबाट पदपुर्ति गर्ने हुनाले इच्छुक योग्य नेपाली नागरिकबाटले आवस्यक प्रकृया पूरागरी केन्द्रीय कार्यालय बनेपा-१०, काभ्रेपलाञ्चोक वा सूचनामा दिइएको मेल ठेगानामा विज्ञापन प्रकाशन भएको मितिले १५ दिन भित्र दरखास्त दिन आह्वान गरेको छ ।