ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारी बैंक र सेलट्रोन नेपाल प्रालिबीच सम्झौता

२०८० बैशाख, ७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंकका क्रेडिट कार्डवाहकले सेलट्रोन नेपाल प्रालिबाट अनर ब्रान्डका मोबाइल फोन खरीद गरी मासिक किस्तामा त्यसको भुक्तानी गर्न पाउने भएका छन् । ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न सेलट्रोनमा पाइने अनर ब्रान्डका विभिन्न मोबाइल फोनको भुक्तानी आफ्नो क्रेडिट कार्डमार्फत गर्ने सुविधा दिएको बैंकले बताएको छ । बैंकले ३०४ शाखा सञ्जाल, २९५ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएकोे छ । आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने बैंकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)