ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसीसीआईमा नयाँ कार्यसमिति चयन

२०८० बैशाख, १५  
विविध शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । नेपाल र इटालीबीचको व्यापारको छाता संगठन नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)को अध्यक्षमा सञ्जय अग्रवाल चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा रूपक राजवंशी चयन भएका छन् । बैठकले चेम्बरको गतिविधिलाई प्रभावकारी बनाउन चारओटा समसामयिक समिति पनि गठन गरेको छ ।

उद्योग तथा लगानी प्रवद्र्धन समितिमा विनोद सगंतानी, पर्यटन प्रवद्र्धन समितिमा सारिक बोगटी, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा खेलकुद समितिमा किशोर भट्टराई र व्यापार समितिमा सुभासविक्रम शाह निर्वाचित भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)