ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन लाइफ इन्स्योरेन्सको छैटौं वार्षिक साधारणसभा सम्पन्न

२०८० बैशाख, २२  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । आर्थिक वर्ष २०७८/७९ को वासलात, हिसाब, नाफा नोक्सान आयव्यय, इक्युटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा नगद प्रवाह विवरण समेत छलफलपश्चात् पारित गरिएको छ ।

साथै कोरोनाको रोकथाम तथा प्रभावितको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीका तर्फबाट प्रदान गरिएको ७ लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्ताव सभाले पारित गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)