ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामाजिक सुरक्षामा आबद्ध भइ १ वर्ष काम गरेर फर्किने श्रमिकले टिभी पनि भन्सार छुटमा ल्याउन पाउने

२०८० जेठ, १५  
समाचार रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सरकारले सामाजिक सुरक्षामा आवद्ध भएर १ वर्ष विदेशमा काम गरेका श्रमिक नेपाल आउँदा १ थान टिभी भन्सार छुटमा ल्याउन पाउने भएका छन् ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमार्फत विदेशमा १ वर्ष बसेका र सामाजिक सुरक्षामा आवद्ध भएका श्रमिक स्वदेश फर्किदा जुनसुकै आकारको एउटा टेलिभिजन ल्याउँदा भन्सार छुट पाउने बताएका हुन् ।
अहिले ६ महीना काम गरेर फर्किने कामदारले एउटा मोबाइल फोन मात्रै भन्सार छुटमा ल्याउन पाउने व्यवस्था छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)