ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सयपत्री भान्सा घरमा कामना सेवाका ग्राहकलाई छूट

२०८० जेठ, २८  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । कामना सेवा विकास बैंकका ग्राहकलाई बुटवलस्थित सयपत्री भान्साघरले छूट दिने भएको छ । बैंकसँग भएको सम्झौताअनुसार सयपत्रीले आफ्ना सेवा सुविधामा १० प्रतिशतसम्म छूट दिने बताइएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने सम्झौतामा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)