ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामना सेवा विकास बैंकका ग्राहकलाई ट्रान्क्युलिटी स्पामा छ्रूट 

२०८० असार, ४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं  । कामना सेवा विकास बैंक र ट्रान्क्युलिटी स्पाबीच आइतवार छूटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत बैंकका ग्राहकले स्पाका सम्पूर्ण आउटलेटले प्रदान गर्ने मसाज थेरापी तथा सैलुनका सेवामा २५ प्रतिशतसम्मको छूट प्राप्त गर्नेछन् ।

साथै, सदस्यता लिएका बैंकका ग्राहकलाई स्पाले प्रदान गर्ने सेवा सुविधामा ५० प्रतिशतसम्मको छूटको समेत व्यवस्था रहेकोे बताइएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा सहजै प्राप्त हुने यो सुविधाबाट ग्राहकले विशेष लाभ लिने बैंकको विश्वास छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)