ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सर्लाहीको गैरमा समृद्धि फाइनान्सको शाखा

२०८० असार, ४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । समृद्धि फाइनान्स कम्पनीको नवौं शाखा सर्लाहीको गैरमा सञ्चालनमा आएको छ । सोमवार कविलासी नगरपालिकाका मेयर ब्रह्मदेव राय र संस्थाका संस्थापक सञ्चालक सुजन अधिकारीले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मेयर रायले बैंकको अत्यधिक आवश्यकता रहेको क्षेत्रमा शाखा खुल्दा स्थानीयले गाउँमै सहज सेवा लिने अवसर पाएको बताए । संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाले उपलब्ध गराउने सेवा सुविधाको बारेमा जानकारी दिएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)