ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छूट 

२०८० असार, ६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA

काठमाडौं  । हिमालयन बंैक र जंगल भिल्ला रिसोर्टबीच  बैंकका ग्राहकलाई रिसोर्टमा छूट दिने सम्झौता भएको छ । सम्झौताअनुसार चितवनको भरतपुर पटिहानीस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवामा बैंकका कार्डवाहक ग्राहकलाई १० देखि १५  प्रतिशतसम्म छूट दिने बताइएको छ । उक्त छूट प्राप्त गर्न बंैकका ग्राहकसँग बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड हुनुपर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)