ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंकका ग्राहकलाई ‘द मोक्ष मुस्ताङ थकाली’मा छूट

२०८० साउन, ८  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाडौंको ज्ञानेश्वरस्थित ‘द मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार’ले छूट दिने भएको छ । बैंकका कार्डवाहक ग्राहकलाई छूट दिने गरी दुई पक्षबीच सम्झौता भएको हो । बैंकका कार्डवाहकले बारका सेवामा १० प्रतिशतसम्मको छूट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)