ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘कोइली’ एभरेष्ट बैंकको भुक्तानी सूचना सेवा

२०८० पुस, १९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। एभरेष्ट बैंकले बिट्सक्राफ्ट प्रालिसँगको सहकार्यमा ‘इन्स्ट्यान्ट भ्वाइस पेमेन्ट नोटिफिकेसन’ सुविधा ल्याएको छ । ‘कोइली’ नाम दिइएको यो सुविधा क्यूआर प्रयोगकर्ताले कारोबार सम्पन्न हुनासाथ नेपाली, नेवारी, मैथिली, भोजपुरी र अंग्रेजी लगायत रोजाइको भाषामा भुक्तानीको सूचना प्राप्त गर्न सकिने बताइएको छ । बैंकले अविछिन्न रूपमा डिजिटल कारोबारलाई प्राथमिकता दिएर अगाडि बढेको बताइएको छ । ‘कोइली’ खासगरी भाषाका कारण समस्यामा परेका प्रयोगकर्तालाई तत्काल सुरक्षित र सहज जानकारीका लागि प्र्रयोगमा ल्याइएको बैंकले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)