ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल एसबिआई बैंकको ९७औं शाखा तनहुँको दुलेगौंडामा

२०८० पुस, १९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल एसबिआई बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ९७औं शाखा तनहुँको दुलेगौंडामा सञ्चालनमा ल्याएको हो ।

बैंकले हाल ९७ शाखा, २२ एक्स्टेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट कार्यालय, १२१ एटीएम र आफ्ना आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)