ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
मानव बेचबिखनमा वीरगञ्ज नाकाको प्रयोग बढ्दो
NA
पर्सा । पछिल्लो समय पर्साको वीरगञ्ज नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको पाइएको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफै विवाह गर्ने, भारतीय नागरिकसँग विवाह गराइदिनेलगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न शहरम...

पर्यटकीय गन्तव्य बन्दै बागमती भरत ताल, मधेश प्रदेशकै ‘हब’ बनाउने योजना
NA
सर्लाही । जिल्लाको बागमती नगरपालिका–४ र १२ मा निर्माणाधीन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ । मानवनिर्मित भरत ताल निर्माणका लागि हालसम्म करिब रू. ९८ करोड खर्च भएको बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमा...

जीटीसी ओभरसिजले वीरगञ्जमा ल्यायो सोमानी र ज्याकवरको शो रुम
NA
वीरगञ्ज । व्यापारिक प्रतिष्ठान जीटीसी ओभरसिजले वीरगञ्जमा टायल्स, बाथबेयर र लाइटिङको शो रुम सञ्चालनमा ल्याएको छ । जीटीसी ओभरसिजले शुक्रवार भारतीय कम्पनीहरू सोमानी र ज्याकवरका ती उत्पादनहरूको शो रुम खोलेको हो ।  पछिल्लो समय घर निर्माणमा टायल्स, मार्बल, बाथरुम तथा विद्युतीय सजावटको माग र यसको ब...

जलेश्वर भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व उठाउन चुनौती
NA
जनकपुरधाम । जलेश्वर भन्सार कार्यालयले यस वर्ष लक्ष्य अनुसार राजस्व उठाउन चुनौती देखिएको छ । चालू आर्थिक वर्षको ७ महीनामा कार्यालयले वार्षिक लक्ष्यको ४२ दशमलव ९७ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ । बाँकी ५ महीनामा कार्यालयले राजस्वको लक्ष्य भेट्न कठिन देखिएको छ । कार्यालयले यस वर्ष रू. ३ अर्ब ६३...

हरिवनमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन
NA
रौतहट । सर्लाहीको हरिवनमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । संघीय सरकारको ऊर्जा मन्त्रालयमार्फत नेपाल विद्युत् प्राधिकरणले १४२ किलोवाट क्षमताका दुईओटा चार्जिङ स्टेसन हरिवन नगरपालिका–११ खसी बजार छेउमा सञ्चालनमा ल्याएको हो । चार्जिङ स्टेसनबाट एकपटकमा ६ ओटा सवारीसाधन चार्ज ग...

वीरगञ्जमा साँस्कृतिक र खाना मेला : राति १० बजेसम्म मेला सञ्चालन गर्ने
NA
वीरगञ्ज । वीरगञ्जमा रात्रि साँस्कृतिक तथा खाना मेला हुने भएको छ । वीरगञ्ज कलेजले स्थापनाको एक दशक पुगेको अवसरमा यही फागुन १२ र १३ गते उक्त मेला आयोजना गर्न लागेको बताएको छ ।   बिहीवार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष डा. दीपेन्द्र चौधरीले सो जानकारी दिएका हुन् । वीरगञ्जको घण...

पप्पु कन्स्ट्रक्सनको बैंक ग्यारेन्टी जफत
NA
रौतहट । रौतहटको गौर नगरपालिका–४ स्थित लालबकैया नदीमा पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनको बैंक ग्यारेण्टी जफत भएको छ । पप्पुले उच्च अदालत वीरगञ्जमा मागेको अन्तरिम आदेशको रिट खारेज भएसँगै सडक कार्यालय रौटहटले बैंक ग्यारेन्टी जफत गरेको हो । तत्कालीन सडक डिभिजन कार्यालय...

निर्माण भएको एक वर्षपछि बसपार्क सञ्चालन
NA
सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–२ मा निर्माण गरिएको सुविधा सम्पन्न बसपार्क प्रयोगमा ल्याइएको छ । मलङ्गवा नगरपालिका–२ मा सङ्घीय सरकारको रू. आठ करोड ३१ लाख लागतमा निर्माण गरिएको उक्त बसपार्क करिब एक वर्षपछि सञ्चालनमा ल्याइएको हो । मलङ्गवा नगरपालिका–९ मा रहेको पुरानो बसपार्क साँ...

फागुन १९ देखि २३ सम्म फागु बैरिया मेला
NA
रौतहट । नेपाल र अंग्रेजबीच भएको युद्धमा अंग्रेजलाई परास्त गरेको दिनको सम्झनामा रौतहटको समनपुरमा वर्षेनि आयोजना हुने ‘फागु बैरिया मेला’ यस वर्ष फागुन १९ देखि २३ गतेसम्म हुने भएको छ । सन् १८१४ मा नेपाल–अंग्रेजबीच भएको युद्धमा समनपुरवासीले अंग्रेजलाई धपाएको र धेरै हातहतियार खोसेको इति...

सर्लाहीमा सीमा अनुगमन
NA
सर्लाही । सर्लाहीमा सीमा अनुगमन तीव्र पारिएको छ । अतिक्रमण हटाउने उद्देश्यले नेपाल–भारत सीमा नाकामा अनुगमन थालिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो । अनुगमन टोलीमा प्रजिअ यादव, प्रहरी उपरीक्...