दूधको मूल्य बढाउन माग
रौतहट । रौतहटका दुग्ध किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उचित मूल्य नपाएको भन्दै रौतहट दुग्ध उत्पादक सहकारी संघले माग गरेको छ । संघले सोमवार (फागुन १ गते)देखि दूधको मूल्य बढाउनुपर्ने माग गरेको छ । सोमवारदेखि दूधको मूल्य नबढाएमा डेरी उद्योगीहरूसँगको समन्वयमा आफै मूल्य घोषणा गरिने संघले जानकारी...
चुरे संरक्षणमा चुनौती बन्दै क्रसर उद्योग
धनुषा । वन, वनस्पतिलगायत जैविक विविधताका दृष्टिकोणले समृद्ध मानिने चुरे शृंखलाबाट बग्ने नदीनालाको अत्यधिक दोहनले चुरे क्षेत्रको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । जथाभावी ढुंगा, गिट्टी र बालुवा उत्खनन गरेपछि चुरे जोखिमा परेको हो । चुरे जैविक र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण र उपयोगी मानिन्छ । हा...
निःशुल्क अध्ययन केन्द्रमा पढ्दै दलित बालबालिका
गोलबजार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ पोर्ताहास्थित मुसहर बस्तीमा जीवन विकास लघुवित्तले सञ्चालन गरेको निःशुल्क अध्ययन केन्द्रमा बेलुकाको समय निःशुल्क होम ट्युसन पढ्न पाएपछि स्थानीय बालबालिका उत्साहित छन् । लघुवित्त भन्नै सुन्नैबित्तिकै ऋण दिने/लिने संस्था हो भन्ने धारणा व्याप्त रहेको...
वन्यजन्तु बढेपछि किसान हैरान
महोत्तरी । ‘न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाँक्रो,’ बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि विरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्छन्, ‘यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।’ खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाँक्रामा झुत्...
रौतहटको चिनी उद्योगमा उखु बेच्न पाउनुपर्ने माग
रौतहट । रौतहटका चिनी उद्योगमा उखु विक्री गर्न नपाउने गरी बारा प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गर्दै बारामा नै सञ्चालनमा रहेका उद्योगमा उखु विक्री गर्न किसानलाई आग्रह गरेको हो । तर वर्षौंदेखि रौतहटको चिनी उद्योगमा उखु बेच्दै आएका किसानले आफू अनुकूल बेच्न पाउनुपर्ने...
धानको मूल्य बढ्दा किसान खुशी, उपभोक्ता मारमा
पोखरिया । धानको उचित मूल्य वृद्धि नहुँदा किसानले राहत नपाएको बताएका छन् । धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँले वृद्धि भएपछि किसानले राहत पाएका छन् ।
भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्...
पर्साको ओरिया खोलामा भेटिए दुई सीमास्तम्भ
पोखरिया । नेपाल भारत सीमाबाट हराएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएका छन् । जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलामा सीमास्तम्भ भेटिएपछि जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ ।
जिल्ला सुरक्षा समिति पर्साले ओरिया खोला क्षेत्रमा नदीजन्य पदार्थ (बा...
विद्युतीय चार्जिङ स्टेसनको परीक्षण सञ्चालन
महोत्तरी । बिपी राजमार्गको छेउमै बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित इलाका प्रहरी कार्यालय बर्दिबास परिसरमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएपछि विद्युतीय सवारीसाधन (इभी) का चालक दङ्ग छन् । यो स्टेसन सञ्चालनमा आएपछि सवारीसाधन चार्ज गर्न निकै सहज भएको इभी सवारी चालकको भनाइ छ । &n...
मधेश सरकारमा रौतहटबाट चार मन्त्री
रौतहट । मधेश प्रदेश सरकारमा रौतहटबाट चारजना मन्त्री भएका छन् । प्रदेश सरकारको दोस्रोपटक मन्त्रिपरिषद् विस्तार भएसँगै रौतहटले दुई मन्त्री र दुई राज्यमन्त्री पाएको हो । प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित गठन गरेका हुन्...