ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
शेयर / बैङ्किङ गतिविधि
एनआईसी एशिया क्यापिटलको ५५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । एनआईसी एशिया क्यापिटलको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधवार सम्पन्न सभाबाट ५५ प्रतिशत नगद लाभांश पारित गरिएको छ । सञ्चालक समितिले गरेको प...

विस्तृतमा →

कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ स्वीकृत

काठमाडौं । कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र स्वीकृत भएको छ । बैंकले १० वर्षका लागि १ हजार रुपैयाँ दरका ३० लाख कित्ता ऋणपत...

विस्तृतमा →

बैंक अफ काठमाण्डू र हिमालयनको रकम फिर्ता

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) तथा हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनालाई काउन्टर ग्यारेन्टीबापत भुक्तानी गरेको रकम चिनियाँ बैंकबाट फिर्ता पाएका छन् ।...

विस्तृतमा →

सिटिजन्स बैंकको लकर सेवामा छूट

काठमाडौं । सिटिजन्स बैंकले तीजको अवसरमा लकर सेवा शुल्कमा छूट दिने भएको छ । बैंकले हरितालिका तीजको अवसरमा महिलालाई लक्षित गर्दै उक्त योजना सार्वजनिक गरेको हो । स...

विस्तृतमा →

‘नबिल ढुक्क मुद्दती खाता’ सञ्चालनमा

काठमाडौं (अस) । नबिल बैंकले ‘नबिल ढुक्क मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकका लागि ६ वर्ष ३ महीनामा २ गुणा र २० वर्ष ११ महीनामा १० गुण...

विस्तृतमा →

अभियान लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

काठमाडौं  । अभियान लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरिएको छ । सोमवार एक कार्यक्रममा कुमारी क्यापिटल लिमिटेडका तर्फबा...

विस्तृतमा →

सिद्धार्थ क्यापिटलद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

काठमाडौं  । सिद्धार्थ क्यापिटल लिमिटेडले १०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको कालिमाटीस्थित जनप्रभात माध्यमिक विद्यालयमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको...

विस्तृतमा →

सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

काठमाडौं (अस) । सनराइज बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडौंबीच विपन्न वर्ग क्षेत्रको कर्जा सुरक्षण गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्...

विस्तृतमा →

एनआईबीएलद्वारा पुनर्निर्मित पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल)द्वारा पशुपतिनाथ परिसरमा पुनर्निर्मित पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन गरिएको छ । सोमवार संस्कृति, पर्यट...

विस्तृतमा →

एभरेष्ट बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच भुक्तानी सेवा सम्झौता

काठमाडौं । एभरेष्ट बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको...

विस्तृतमा →