यस आर्थिक वर्षको ६ महीनामा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले रू. १२ करोड १३ लाखभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत वर्ष रू...
सिद्धार्थ बैंकले कात्तिक ७ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरूका लागि १५ दशमलव २६ प्रतिश...
असोज २७ गते सोमवारदेखि साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुरू गर...
समता लघुवित्त वित्तीय संस्था लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर असोज २७ गतेदेखि विक्री खुला गरेको छ । हकप्रद शेयर जारी गर्न...
बैंकले गत आवको नाफाबाट शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बैंकले अ...
एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएकोे छ । बैंकको असोज २६ गते आ...
कम्पनीले गत आवको असार मसान्तसम्ममा रू. ३३ करोड २४ लाख खुद नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीले रू. २५ करोड ७५ लाख खुद नाफा कमाएको...
अहिलेसम्म तोके बमोजिम पूँजी पु¥याउन नसकेको यस कम्पनीको १२० प्रतिशत बोनस शेयरको योजना अभैmसम्म अन्योलमा रहेको छ । यस कम्पनीलाई...
प्रभु इन्स्योरेन्सले साउन १७ गते अघिल्लो आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ । यस वर्ष कम्पनीले लगानीकर्तालाई...
हालसम्म कम्पनीले ३९ जिल्लामा १४१ ओटा शाखा कार्यालय मार्फत २ लाख ४६ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा दिँदै आएको छ । कम्पनीले अघिल्लो आवको नाफा रू. २६ करोड ९...