ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एड्स, हिंसा र सडक दुर्घटनाभन्दा मापसेबाट मृत्यु हुनेको सङ्ख्या धेरै

Sep 22, 2018  
अन्तरराष्ट्रिय जीवनशैली गृह पृष्ठ
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
असोज ६, जेनेभा (स्वीटजरल्याण्ड) । मादक पदार्थ सेवन (मापसे)का कारण संसारमा हरेक वर्ष ३० लाखभन्दा बढीको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ । यो सङ्ख्या विश्वभर एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेकोभन्दा बढी भएका बताइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार हरेक वर्ष प्रत्येक २० जनामध्ये एक जनाको मृत्यु मापसेका कारण हुने गरेको छ । सो तथ्याङ्कमा मापसे गरेर सवारी चलाउँदा दुर्घटनामा परेर निधन भएका, मापसे गरेर भएका हिंसात्मक घटना र मापसेका कारण लाग्न सक्ने रोगले मृत्यु हुनेको सङ्ख्या जोडिएको छ । रासस/एएफपी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)