ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्पीय सुरक्षा विशेष : २१औं भूकम्प सुरक्षा दिवस मनाइँदै

Jan 16, 2019  
समाचार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान

‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ नाराका साथ बुधवार २१औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ । विपद् जोखिमको विश्वव्यापी प्रतिवेदनका अनुसार नेपाल भूकम्पको जोखिममा रहेका मुलुकमध्ये ११औं स्थानमा पर्दछ । भूकम्पीय जोखिमको मूल्यांकन नगरी घर, भवन लगायत संरचनाको निर्माण गर्ने परिपाटीले गर्दा व्यक्तिदेखि राज्यले समेत ठूलो क्षति बेहोर्नुपर्छ । २०७२ वैशाख १२ मा गएको भूकम्पले मात्रै निजी घर तथा मानव बस्तीमा कुल रू. ५ खर्ब २५ अर्बको क्षति तथा नोक्सानी भएको २०७२ चैत २० गतेसम्म प्राप्त तथ्याङ्क अनुसार गृह मन्त्रालयले निकालेको प्रतिवेदनमा उल्लेख छ ।

भूकम्पले पुर्‍याएको क्षतिपछि राखिएको पुनर्निर्माण लक्ष्यमा सुस्त गतिले काम भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पछिल्लो तथ्यांक तालिकामा प्रस्तुत गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)