काठमाडौं (अस) । लक्ष्मी बैंकले पोखराको अमरसिंह चोकमा शाखा सञ्चालनमा ल्याएकोे छ । शाखामार्फत बैंकले सम्पूर्ण रिटेल बंैकिङ सेवाका साथ साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । यस शाखासँगै लक्ष्मी बैंकका ४८ जिल्लामा ११० शाखा, २ एक्स्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३२ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्ट पुगेका छन् ।