ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्नातक विशेष : रुचि, क्षमता र अवसर हेरेर पढौं

Aug 8, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
  • आफ्नो रुचिको कार्यक्षेत्रका सूची बनाउने र त्यसलाई तालिकाको एउटा कोलममा राख्ने
  • अर्को कोलममा आफूलाई पायक पर्ने र मन परेका कलेजहरूमा उक्त रुचिका क्षेत्रका जाने कुन कुन विषय पढाइ हुन्छन्, लेख्ने
  • प्रत्येक विषय पढ्न लाग्ने खर्च अर्को कोलममा लेख्ने
  • कुन विषयको पढाइपछि बजारमा कत्तिको काम पाइन्छ, कोलममा लेख्ने (यसका लागि रोजगार उपलब्ध गराउने एचआर कम्पनीबारे गूगलमा खोजेर उनीहरूको फोन वा बेवसाइटबाट बुझ्न सकिन्छ, पत्रिकामा आउने आवश्यकताका विज्ञापन हेरेर पनि थाहा पाउन सकिन्छ ।)
  • यी सबै कोलमलाई ‘रो’मा हेरेर आफ्नो रुचि, आर्थिक तथा शैक्षिक क्षमता र त्यसले दिलाउने अवसर विश्लेषण गरी १, २, ३ गरी क्रमशः राख्ने
  • विश्लेषणबाट आपूmलाई उपयुक्त ठहर भएको विषय नै पढ्ने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)