ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवार्ड्स विशेष : ‘बेस्ट म्यानेज्ड कम्पनी अवार्ड’ छनोटका आधार

Oct 1, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA

‘बेस्ट म्यानेज्ड कम्पनी’

  • पारदर्शिता
  • नियमनको अनुपालना
  •  व्यावसायिक व्यवस्थापन
  • सार्वजनिक छवि 
  • व्यवस्थापनको गुणस्तर
  • व्यवसायको सामाजिक महत्त्व
  • संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)

‘लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’

  •     व्यावसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय
  •     भिजन
  •     इनोभेशन 
  •     व्यवसायमा समर्पण
  •     सार्वजनिक छवि 

‘बेस्ट म्यानेज्ड कमर्शियल/डेभलपमेन्ट बैंक र फाइनान्स लि.’

  •     पूँजी पर्याप्तता अनुपात
  •     खुद ब्याज आम्दानी
  •     निष्क्रिय कर्जा
  •     खुद नाफामा अन्य आम्दानीको हिस्सा
  •     बुक भ्यालु
  •     मूल्य–आम्दानी
  •     ब्यालेन्स सिटको आकारमा वृद्धि
  •     आधार दर
  •     ब्याजदर स्प्रेड
  •     खुद नाफाको स्थिति
  •     कुल पूँजीसँग सञ्चालन नाफाको अनुपात
  •     सम्पत्ति र नाफाको अनुपात
  •     इक्विटी र नाफाको अनुपात
  •     कर्जा–पूँजी निक्षेप अनुपात (सीसीडी)
  •     २०७५ पुसभित्र साधारणसभा नभएकालाई मूल्यांकनमा नराखेको

‘बेस्ट म्यानेज्ड लाइफ र जनरल लाइफ इन्स्योरेन्स कम्पनी’

  •     नाफा
  •     चुक्तापूँजी र पूँजीकोष
  •     बीमालेख संख्या
  •     कुल प्रिमियम
  •     दाबी भुक्तानी र भुक्तानी हुन बाँकी दाबी रकम
  •     नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका

बेस्ट म्यानेज्ड माइक्रो–फाइनान्स कम्पनी

  •     औसत कर्जाको आकार
  •     कर्जाको गुणस्तर
  •     कुल सदस्य संख्या
  •     अपरेशनल सेल्फ सफिएन्सी (ओएसएस)
  •     स्रोतको परिचालन र यसको दिगोपन
  •     प्रतिकर्मचारी सदस्य संख्या
  •     सामाजिक परिसूचक
  •     खराब कर्जा अनुपात
  •     थोक कर्जादाता तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत नभएका तथा २०७५÷७६ को चौथो त्रैमासिक विवरण प्रकाशन नगरेका कम्पनीहरूको मूल्यांकन नभएको 

‘बेस्ट स्टार्टअप कम्पनी’

  •     व्यवसाय दर्ता
  •     करमा दर्ता 
  •     नियमित रूपमा वार्षिक साधारणसभा 
  •     बोर्डको संरचना, रोजगारी वृद्धि
  •     कर्मचारीको क्षमता अभिवृद्धि
  •     कर्मचारीलाई तालीम
  •     विक्री वा ग्राहकको संख्यामा वृद्धि एवं ग्राहक सेवा प्रणाली
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)