ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल संवत्

Oct 25, 2019  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

लक्ष्मी पूजाको भोलिपल्ट अर्थात् गोवद्र्धन पूजाका दिनबाट नयाँ वर्ष शुरू हुने नेपाल संवत् विसं. ९३६ मा काठमाडौंका व्यापारी शंखधर शाख्वाले प्रचलनमा ल्याएका हुन् । उनले जनताको ऋण तिरिदिएर नेपाल संवत्को शुरूआत गरेको भनाइ रहीआएको छ । उक्त समयदेखि चन्द्र शमशेरको पालासम्म नेपाल मण्डल (काठमाडौं उपत्यका)मा सरकारी कामकाजमा नेपाल संवत्कै प्रयोग हुँदै आएको थियो । त्यसयता हरेक वर्ष नेपाल संवत्को नयाँ वर्ष शुरुआत (लक्ष्मी पूजाको भोलिपल्ट) एक दिन विभिन्न कार्यक्रम गर्नेबाहेक राष्ट्रिय रूपमा यसको प्रयोग रहेको छैन ।

सरकारले यसलाई राष्ट्रिय संवत्को मान्यता दिए पनि प्रचार प्रसारको कमीका कारण देशव्यापी प्रयोगमा ल्याउन नसकिएको नेपाल संवत् न्हूदँ ११४० राष्ट्रिय समारोह समितिका अध्यक्ष रमेश महर्जन बताउँछन् । यो पटक विभिन्न विद्वान्हरूको भेला राखी यसको महत्वका सम्बन्धमा बृहत् छलफल चलाउने योजना रहेको महर्जनले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)