देशमा करदाताको संख्या नै २९ लाख पुगेछ । वाह ! वाह ! अर्थात् अहिले जनसंख्याको झन्डै १० प्रतिशतले देशको सम्पूर्ण प्रशासनिक खर्च धान्न पूर्ण सफल छ । अब चिन्ता छैन...
तपाईं उद्यमी हो ? प्रोफेशनल हो ? वा बैंकर हो ? हो भने सावधान ! प्रहरीबाट तपाईं जुनसुकै बेला पनि पक्राउ पर्न सक्नु हुन्छ । किनकि केही समययता नेपाल प्रहरीले काम ग...
धेरैलाई लाग्दो हो, सरकार केबल गफ हाँकिरहेको छ, देश हाँकिरहेको छैन भनेर । तर एउटा काम सरकारले सत्तामा आएदेखि नै निरन्तर युद्धस्तरमा गरिरहेकै छ, त्यो हो विभिन्न प...
नेपाल पहिले कृषि प्रधान देश थियो । हिजोआज धेरैले नेपाललाई पर्यटन प्रधान र अझ जलविद्युत् प्रधान पनि भन्न थालेका छन् । तर नेपाल मूलतः एक मूर्खप्रधान देश हो । मूर्...
लौ ! दशैंको ‘ह्यांगओभर’ सक्या थेन तिहार पो ह्वात्तै आँगनमै आइपुगेछ, मिठाई, सेल, सयपत्री, मसला सबै एकैसाथ लिएर । हाम्रो सरकार खासगरी गृह मन्त्रालय पन...
यसपाला दशैं सकिनासाथ तिहार आयो । पोहोर परार दुई हप्तापछि आउँथ्यो । दशैंको भोलिपल्टै सडकभरि रंगीचंगी फूलहरू सजिए । चीनका राष्ट्रपति सी चीनफिङ नेपाल आएसँगै देशमा...
दशैं फेरि आयो । वर्षौंदेखि प्रत्येक वर्ष आइरहेकै हो, आइरहन्छ । एसएमएस, भाइबर, ह्वाट्सएप, म्यासेन्जर आदिबाट दशैंको शुभकामनाको ओइरो छ । म्यासेजको शुल्क धेरै लाग्न...
नेपालको समृद्धिको यात्रा एबीसीमध्ये कुन बाटो वा कुन पथ हुँदै आउला त ? ए अर्थात् अमेरिका पथ, बी अर्थात् भारत पथ, सी अर्थात् चीन पथ ? हाम्रा पछिल्ला शासकहरूको बुझ...
मेरो यो पर्स महीनामा एकपटक नेताका अघाएका पेटजस्तै देखिन्छ । तर भोलिपल्टदेखि घरबेटीलाई भाडा, बिजुली, पानी, छोराछोरीको स्कूल फी, बुढा बा आमाको औषधि खर्च, दूध, खाद...
अहिले देशैभरि डेंगी लामखुट्टेको आतंक छ । विप्लवको भन्दा डेंगीको आतंक डेन्जर छ । यो कस्तो ज्याद्रो रहेछ भने यसले कसैलाई पनि टोक्न छोड्दो रैनछ । हुँदाहुँदा डाक्टर...