पछिल्लो चुनावपछि म त एकाएक सम्राट् (राजाहरुको पनि राजा) भएछु । जहाँ जाऊँ उतै जयजयकार, फूलमाला, अबिर । वरिपरि जीहजुरी गर्नेहरुको भीड । असीमित अधिकारले सम्पन्न ।...
हाम्रा पर्धानमन्त्री साह्रै बाठा पो छन् त । उनी रेल ल्याउन चाइना गा’छन् । ७ वर्षपछि आउँछ रे चीनबाट रेल । रेल अर्थात् समृद्धि । अघिल्लो महिना उनी पानीजहाज ल्याउन...
विश्वकप फूटबलको ज्वरोले विश्वका मानिसलाई हिजोदेखि राम्रै समातेको छ । नेपाल यसबाट अछूतो रहने कुरै भएन । गत १ हप्तादेखि नै के शहर के गाउँ, सबैतिर फूटबल जर्सीमय दे...
वातावरणमन्त्री कसको गाडीमा धूवाँ आइरा’छ भनेर निरीक्षण गर्न व्यस्त छन् । गृहमन्त्री ठेकेदारहरुलाई समाउँदै थुन्दै छन् । आपूर्तिमन्त्री किसानको पैसा तिर् भन्दै चिन...
सरकारले बजेट ल्याउनुपर्ने थियो, ल्यायो । विपक्षका लागि यो हावादारी भयो, पक्षका लागि हाहाकारी । प्रदेश सरकारहरुले यो बजेटलाई प्रदेशका लागि नभई सङ्घका लागि मात्र...
दुई तिहाइको वाम सरकारले बजेटअघि ल्याउने नीति तथा कार्यक्रम (नीका) ल्याएको मात्र के थियो, विरोधीहरूले पनि आफ्नो धर्म निर्वाह गर्न धुँवाधार विरोध शुरू गरिहाले । व...
मोदी आए, गए । हामी नेपालीलाई एक महीनाको गफ गर्ने खुराक पुगिहाल्यो । मोदीले पनि गफै गरेका हुन् । हाम्रा नेताले गर्ने पनि गफै हुन् । पहिलेकै पूरा भएका छैनन् वाचाह...
आज मोदी आउने रे । आश्वासनका पोका ल्याउने रे । नागरिक अभिनन्दन हुने रे । उनले पनि नेपालीजनका मन छुने रे । लौ है, हाम्रा लागि नभए पनि अतिथिका लागि शहर, मन्दिर सफा...
पूँजीवाद अर्थात् क्यापिटलिजम वा बजार अर्थतन्त्र । यस्तो अर्थतन्त्र जहाँ क्यापिटल गुड्स व्यक्ति वा प्राइभेट व्यावसायिक संस्थाहरुको स्वामित्वमा हुन्छ । सामान तथा...
हालै सरकारले थुप्रै सार्वजनिक विदा कटौती गर्यो, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस, नागरिक सेवा दिवस आदि । विदा नभएपछि यी सबै दिनमा अफिस खुल्छन् । तर, दिवसका औपचा...